पर्वत वेलफेयर सोसाइटी यूकेले मनायो नयां वर्ष कार्यक्रम

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले आइतबार एक कार्यक्रमबीच नेपाली नयां वर्ष २०८० मनाएको छ । बेलायतको अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा आयोजित समारोहमा पर्वत जिल्लाबाट आएर बेलायतमा बसोवास गरिरहेका पर्वते एवं गैर पर्वतवासी सयौं नेपालीको उपस्थिति थियो । कार्यक्रम उद्घाटन प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ र वर्तमान अध्यक्ष अप्सरा … Continue reading पर्वत वेलफेयर सोसाइटी यूकेले मनायो नयां वर्ष कार्यक्रम